काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह पार्टीको महाधिवेशनस्थल पुगेका छन् ।
उनीहरु केहीबेर अघि महाधिवेनस्थल उद्योग संघ परिसरको मञ्चमा पुगेका हुन् ।
रास्वपाको महाधिवेशन आजदेखि मंगलबारदेखि हुँदैछ । महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।



प्रतिक्रिया