मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं, साउन ६ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री शाहले आज साँझ ६ बजे बस्ने गरी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।