काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढी प्रभावितलाई दिने भएका छन्।
संसदीय दलले आफ्ना सबै सांसद र स्वकीय सचिवको १५ दिनको तलब दिने निर्णय भएको प्रमुख सचेतक युवराज दुलालले बताए।
सबै सांसदसहित प्रदेश र स्थानीय तहको समेत जम्मा गरी एकमुष्ट रूपमा छिट्टै प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने उनले बताए।




प्रतिक्रिया