काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका छन् ।
आज प्रधानमन्त्री शाहले संसद् बैठकमा उपस्थित भएर रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, खोजी, राहत तथा पुनर्स्थापनाका बारेमा जानकारी गराइरहेका छन् ।

प्रतिक्रिया