अहिलेसम्म कसले कति जिते ?

0
Shares

अहिलेसम्म प्रतिनीधिसभामा एमाले ७ माओवादी केन्द्रले ३ स्थानमा जित हासिल गरेको छ । कांग्रेसले खाता खोल्न सेको छैन ।  प्रदेशसभामा एमाले ५ माओवादी केन्द्र ३ कांग्रेस एक ठाउामा विजयी भएको छ ।