कालीकोट प्रदेश ‘क’ मा एमालेका शाही विजयी


काठमाडौं, २२ मंसिर। कालीकोटको प्रदेश (क) को मतगणना सम्पन्न भएको छ । प्रदेश (क) मा वाम गठबन्धनबाट एमालेका कुर्मराज शाही भारी मत ल्याएर विजयी भएका छन् ।

शाहीले ११ हजार ९३५ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका टेकबहादुर शाहीले चार हजार ४८९ मत ल्याएका छन् ।