मतगणनाको पछिल्लो परिणामअनुसार सचिव भट्टराई आफ्ना प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका केशवप्रसाद दाहालभन्दा ९ हजार १ सय ४८ मतले अगाडि छन्। अब करिब ५ हजार मत मात्र गणना गर्न बाँकी छ। हालसम्म योगेशले २२ हजार ५ सय ३९ र दाहालले १३ हजार ३ सय २१ मत पाएका छन्।
त्यस्तै प्रदेश सभा ख तर्फ माओवादी केन्द्रका टङ्क आङबोहाङले १२ हजार १ सय ९८ मत प्राप्त गरेर विजयी भइसकेका छन्।




प्रतिक्रिया