राष्ट्रपति भण्डारीद्धारा आईसिआईडीको ८ औं एशियाली क्षेत्रीय सम्मेलनको उद्धघाट्न (फोटोफिचर)


काठमाडौं, १९ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्र्तराष्ट्रिय सिँचाई तथा जल निकास नियोगको आठौं एशियाली क्षेत्रीय सम्मेलनको आज उद्धघाटन् गरेकी छिन् ।

राष्ट्रपति भण्डारीसँगै उद्धघाटन समारोहमा उर्जामन्त्री वर्षमान पुन, कृषि तथा भूमि सुधारमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ र आईसिआईडीका अध्यक्ष फेलिक्स राइन्डर्सको उपस्थिति रहेको थियो ।

तस्विर : मुकुन्द कालिकोटे