मन्त्रीपरीषद् बैठक ४ बजे बस्दै


काठमाडौँ, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरीषद्को बैठक ४ बजे बोलाएका छन् । नेकपा विभाजन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रीपरीषद्को बैठक डाकेको हुन् ।