काठमाडौं, माघ १४ । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल र नेपालका लागि अमेरिकाका राजदूत र्यान्डी डब्लु बेरी, बिच भेटवार्ता भएको छ ।
मंगलबार विहान कोटेश्वर स्थित नेता नेपालको निवासमा भएको उक्त भेटमा समसामयिक राजनितिक विषयमा कुरा भएको जनाईएको छ ।
उक्त भेटवार्तामा क्रममा दुवै पक्षले साझा विषयमा आफ्ना धाराणहरु आदान–प्रदान गरेको जनाईएको छ ।




प्रतिक्रिया