आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर


काठमाडौं, १३ जेठ । आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ८३ पैसा र विक्रिदर १२४ रुपैयाँ ४३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरोको खरिददर १३२ रुपैयाँ ६० पैसा र विक्रिदर १३३ रुपैयाँ २४ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ८० पैसा र विक्रिदर ८८ रुपैयाँ २२ पैसा रहेको बैंकले जनाएको छ ।