काठमाडौं, ३ माघ । जिल्ला अदालत तनहुँले नायक पल भनिने पूर्णविक्रम शाहलाई सफाइ दिएको छ ।
आज(मंगलबार) जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै उनलाई सफाइ दिएको हो ।
जिल्ला अदालतले शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । शाहमाथि नाबालिका बलात्कार गरेको अभियोग थियो ।




प्रतिक्रिया