विश्वकप छनोट फुटबल : पहिलो हाफमा नेपालविरुद्ध लाओसको अग्रता (फोटोफिचर)


काठमाडौं, २५ असोज । विश्वकप छनोट फुटबलमा नेपाल र लाओसको खेल जारी छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दथरथ रंगशलामा जारी खेलमा पहिलो हाफमा लाओसले घरेलु टोली नेपालविरुद्ध अग्रता लिएको छ । खेलको ३३औं मिनेटमा लाओसका कप्तान बोयनकोङले गोल गरेका हुन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम