धर्तीमाता पक्राउ

0
Shares

काठमाडौँ, असार १२ । भद्रकाली मन्दिरमा एक युवतीमाथि आध्यात्मिक शक्ति रहेको भन्दै आक्रमण गर्ने धर्तीमाता पक्राउ परेकी छिन्।

आफूलाई धर्ती माता बताएर युवतीलाई यातना दिने ती महिलालाई नेपाल प्रहरीको विशेष व्यूरोले पक्राउ गरेको हो। काठमाडौं प्रहरी परिसरका प्रवक्ता होमिन्द बोगटीले ‘धर्तीमााता’ भन्दै युवती यातना दिने ती महिलालाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरिएको जनाएका छन। कुटपिट गरेको भिडियो सार्वजनिकपछि प्रहरीले उनलाई बयानका लागि बोलाएको थियो भने पीडितलाई उजुरी दिन आग्रह गरेको थियो ।

Skip This

Omoda E5 Pro