काठमाडौं, जेठ २६ । महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्दै छ । बैठक अहिले बिहान ९ बजे सिंहदरबारमा बस्न लागेको हो ।
आजको बैठकमा आदिवासी जनजाति आयोगको कामकारवाही सम्बन्धमा आयोगका पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया