प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक


काठमाडौं, जेठ २६ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। आज बिहान ११ बजे सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

आजको बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने जनाइएको छ ।

Skip This

Omoda E5 Pro