काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले सही समय आएपछि सबैको गलत समय आउने बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।
उनले एक–दुई जना उम्किन सकिन्छ भन्ने सपना नदेख्न चेतावनी दिएका छ्न्।
‘सही समय आएपछि सबैको गलत समय आउँछ। एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ,’ प्रधानमन्त्री शाहले लेखेका छन्।




प्रतिक्रिया