म्याग्दी, १० असार । म्याग्दीको धवलागिरी गाउँपालिका–३ स्थित मुना र दर जोड्ने दरखोला माथि निर्माणको अन्तिम चरणमा पुगेको तीन सय ५५ मिटर लामो झोलुङ्गे पुल ।
स्थानीय पूर्वाधार विकास आयोजना पोखराले दुई करोड ३१ लख ३६ हजार सात सय ५० को लागतमा पुल निर्माण गर्न लागेको हो । तस्बिर : सन्तोष गौतम / रासस




प्रतिक्रिया