‘अब जनताले भो यस्तो सुशासन चाहिँदैन भन्नुपर्ने अवस्था आयो’


काठमाडौं, जेठ २६ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारको काम कारबाही प्रति असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाउँदै उनले भनेका छन् सुशासनको नारा दिएर सत्तामा आएकाहरूको काम र क्रियाकलापलाई नै सुशासनको मानक मान्ने हो भने अब जनताले भन्नुपर्ने अवस्था आयो- ‘भो, यस्तो सुशासन चाहिँदैन।’

एमालेले पछिल्लो समय प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै सदनमा समेत अवरोध गर्दै आएको छ ।

Skip This

Omoda E5 Pro